दाङ २३ माघ । दाङको घोराही उपमहानगर पालिकामा अनलाइन नक्सा पाश सुरु भएको छ । सोमबार एक कार्यक्रमका बीच घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पाश प्रणालीको सुरुवात गरिएको हो । सुसासन सेवा अन्तरगत अनलाइन नक्सा पाश प्रणालीले सेवाग्राहीहरुलाई उपमहानगरपालिका धाउनु पर्ने बाध्यता हट्ने भएको छ भने सोको डाटा राष्ट्रिय सुचना प्रविधि केन्द्र सिंहदरबार काठमाडौंमा समेत सुरक्षित…