दाङ १३ पुस । सिमानाका क्षेत्रमा बिकस गरेर प्रदेश सरकार छ भन्ने देखाउने अर्थ मन्त्री धन बहादुर मास्किले बताएका छन । उनले सिमामा बाटो संगै खानेपानी, विद्युत र सञ्चारको पहुँचलाई आफुले पहिलो प्रथामिक्तामा राखेको लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धन बहादुर मास्कीले बताएका छन् ।बिहिबार अर्थ मन्त्री मास्की सहितको टोलीले खंग्रानाका हुँदै भैंसाही नाका सम्मको सिमावर्ती…