विराटनगर २ भदौ, । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री उद्धव थापाले नेपाली कांग्रेस र नेकपा एमालेले आधा आधा बाँडेर सरकार चलाउन संभव रहेको बताएका छन् ।नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथग्रहणपछि पत्रकारले उनलाई सोधेका थिए, ‘कांग्रेस र एमालेले सहमति गरेर आधा आधा कार्यकाल बाँड्ने गरी सरकार बनाउन सकिन्छ कि सकिँदैन ?त्यो प्रश्नको उत्तर दिँदै थापाले भने, ‘शीर्ष…