काठमाडौं २१असोज । प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको छ । हिमालय टेलिभिजनसँग कुरा गर्दै इजरायलका लागि नेपाली राजदुत कान्ता रिजालले १० नेपालीको मृत्यु भएको पुष्टि गरेकी हुन् ।उनका अनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज…