काठमाडौं २९ साउन । नक्कली सर्टिफिकेट प्रकरणमा पक्राउ परेर अदालतको आदेशपछि फकुवा भएका कांग्रेस सांसद सुनिल शर्माले मुक्तकण्ठसाथ एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरिरहेका छन् ।थुनामुक्त हुँदै गर्दा उनले भने– केपी बाः जिन्दावाद ।त्यसपछि शर्मा ओलीलाई भेट्न बालकोट नै पुगेर क्यामेराअघि भने– केपी बा नेतामात्रै होइनन्, राजनेता हुन् । अब उहाँलाई प्रधानमन्त्री बनाउनु पर्छ…