काठमाडौं ३ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई तर्साउनका लागि समाजवादी मोर्चा बन्न लागेको बताएका छन्। नव प्रवेशीलाई पार्टीमा स्वागतका लागि पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले एमालेसँग मुकाबिला गर्नु मोर्चाको अर्को उद्श्ये भएको बताए। समाजवादी मोर्चा बनाएर हुन्छ के? एउटा एमालेसँग मुकाबिला गर्ने र अर्को कांग्रेसलाई तर्साउन ओलीले भने।एमाले १० दलिय…