L दाङ ७ साउन । निजामती सेवा सम्बन्धी विधेयक विरुद्ध स्थानीयतहका कर्मचारीहरु आन्दोलित भएका छन् । लुम्बिनी प्रदेश सरकारले ल्याएको निजामति सेवा सम्बन्धी विधेयकमा असन्तुष्टि जनाउँदै १२ जिल्लाका १ सय ९ स्थानीय तहका कर्मचारीहरु आन्दोलित भएका हुन् ।स्थानीयतह कर्मचारी संघर्ष समितिले आइतवार लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका ३ मसुरीयामा पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषण समेत…