बिकास थापा कपिलवस्तु जेठ २७ ।सिद्धार्थ क्याम्पसमा बिबिएस चौथो बर्षमा अध्ययनरत बिद्यार्थीहरुले मोजा उद्योगको अध्ययन अवलोकन गरेका छन । कपिलवस्तुको बाणगंगा ४ दरखास्त मा रहको बराह होजियरी उद्योगको बिद्यार्थीहरुले अवलोकन अध्ययन गरेका हुन । उद्यमशिलता बिषयमा केन्द्रिर रहदै क्याम्पसका सहायक क्याम्पस प्रमुख कमल पोख्रेल , उद्यमशिलता अध्ययापन गराउदै आउनुका भएका प्राध्यापक ईन्द्रमणी पाण्डे र प्राध्यापक…