काठमाण्डाै २७ चैत - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । म्यानचेस्टर युनाइटेड एभर्टनसँग १–० ले पराजित भयो । गएराति भएको खेलमा घरेलु टोली एभर्टनका एन्थोनी गोर्डनले खेलको २७औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । हारसँगै युनाइटेड ३१ खेलबाट ५१ अङ्क जोडेर सातौँ स्थानमा छ । एभर्टन ३० खेलमा २८ अङ्कका…