देशभर स्थानीय तहको निर्वाचन नजिकिँदै छ । स्थानीय तहका जनप्रतिनिधिको ५ वर्षे कार्यकाल पूरा हुन लागेको छ । जनप्रतिनिधिहरूले यो अवधिमा आफ्ना चुनावी प्रतिवद्धताअनुसारका कति र कस्तो काम गरे भन्ने मूल्याङ्कन जनताले गर्ने बेला आएको छ । जनताले स्थानीय तहका जनप्रतिनिधिबाट भएका कामको मूल्यांकन गर्नु अघि स्वयम् जनप्रतिनिधिले आफ्ना कामलाई कसरी मूल्यांकन गरेका छन् भन्ने…