बारा १२ चैत । आफ्नै बुहारीलाई एसिड प्रहार गरेको आरोपमा बारामा ससुरा र जेठाजु प्रकाउ परेका छन् । बारा प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१३ श्रीपुर बस्ने ३२ पीडित महिलाको जेठाजु वर्षीय रामबाबु साह र ससुरा हवारी साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। उमेशकी श्रीमती २८ वर्षीया सीता पटेल आफ्नो माइतीघर कलैया उपमहानगरपालिका–२३…