काठमाण्डाै १० चैत - घरेलु टोली दक्षिण अफ्रिकासँगको तीन खेलको एक दिवसीय क्रिकेट श्रृङ्खला बङ्ग्लादेशले जितेको छ । गएराति भएको तेस्रो तथा अन्तिम एक दिवसीयमा दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै बङ्ग्लादेशले सिरिज २–१ ले जितेको हो । यो जितसँगै बङ्ग्लादेशले पहिलो पटक दक्षिण अफ्रिकामा एक दिवसीय श्रृङ्खलामा ऐतिहासिक उपलब्धि प्राप्त गरेको छ । दक्षिण अफ्रिकाले दिएको…