सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी जवान भर्नाका लागि लोक सेवा आयोगले लिएको लिखित परिक्षाको परिक्षाफल सोमबार प्रकाशित भएको छ । आयोगले लिएको परिक्षामा खुला तथा समावेशीगरि १३ हजार ५ सय ५२ जना सहभागी भएका थिए । उनीहरुमध्ये अमर अशक्तमा ८ जना माग भएकोमा जम्मा ४ जना छनौट भएका छन् । भने अन्य कोटामा मागभन्दा…