कपिलवस्तु ९ चैत । १२ औं कपिलवस्तु महोत्सवमको सातौ दिन आज चर्चित लोक तथा दोहोरी गायक पुस्कल शर्मा, लोक तथा दोहोरी गायिका अस्मिता डल्लाकोटी, थारु गायक राज कुस्मीसहित स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने महोत्सवका निर्देशक रेस्मीलेबताउनुभयो । महोत्सवको छैँठौ दिन हिजो चर्चित आधुनिक गायक शिव परियार, लोक तथा दोहोरी गायक दिपक गरौंजा मगरसहित स्थानीय कलाकारले…