कपिलवस्तु १३ वैशाख ।प्रथम कम्युनिष्ट प्रधानमन्त्री ,जननिर्वाचित लोकप्रिय प्रधानमन्त्री स्वर्गिय मनमोहन अधिकारीको २१ औं स्मिृती दिवसको अवसरमा नेकपा कपिलवस्तुले प्रेस विज्ञप्ती जारी गर्दै उहाँ प्रति श्रद्धाञ्जली प्रकट गरेको छ । नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेल र जिल्ला सचिव रामचन्द्र शाह (विष्णु) द्धारा संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै आदर्श ब्यक्तित्व, नेपाली कम्युनिष्ट आन्दोलनका योद्धा स्व. मनमोहन अधिकारी…