काठमाण्डौ २७ पुस । कोरोना भाइरसको सङ्क्रमण दर लगातार बढ्दै गएपछि भारत दिल्लीमा सबै निजी कार्यालय बन्द गर्ने निर्णय भएको छ । राजधानी दिल्लीमा लगातार सङ्क्रमण दर बढ्दै गएको भन्दै आकस्मिक बाहेकका कामका लागि सबै निजी कार्यालय नखुल्ने निर्णय भएको हो । दिल्लीमा सबै रेष्टुरेन्ट र बार पनि बन्द गर्ने निर्णय भएको छ । हिजोमात्रै…