काठमाडौं २१ पुस । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको कदमले पार्टी नै दुर्घटनामा पर्ने चेतावनी दिनुभएको छ । केन्द्रीय सदस्य मनोनयनको बिषयलाई लिएर सभापति देउवासँग पराजीत नेता कोइरालाले आज बिज्ञप्ती नै जारी गरी यस्तो चेतावनी दिनुभएको हो । कोइराला भर्खरै सम्पन्न महाधिवेशनमा देउवासँग पराजीत भएपनि ४० प्रतिशत मत कटाउनु…