बुटवल २० पुस । गुल्मीको एक घरगोठमा आगोलागी हुँदा ४ लाख बढीको क्षति भएको छ । जिल्लाको कालिगण्डगी गाउँपालिका–१ बसेनी हर्मीचोरका तिल बहादुर राजकोटीको दुई तले कच्ची घरगोठमा आइतबार आगोलागी हुँदा ४ लाख ४२ हजार बराबरको धनमान क्षति भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आगोलागीबाटा गोठमा बांधेको भैसी ३ वटा ,बांख्राको पाठी १ वटा,…