कपिलवस्तु १८ पुस । संयुक्त एम्बुलेन्स चालक संघ जिल्ला शाखा कपिलवस्तुको चौथो बार्षिक साधारण सभा अधिवेशन सम्पन्न भएको छ । बार्षिक साधारण सभामा संस्थाको आर्थिक बर्ष २०७७÷७८ को बार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा लेखा प्रतिवेदन प्रस्तुत गरिएको थियो । त्यस्तै चौथो अधिवेशनले कमल घिमिरेको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको…