बाणगंगा, कात्तिक २० लुम्बिनी प्रदेशमा जलवायु परिवर्तनका जोखिम घटाउने र दिगो विकासका उपायहरू पहिचान गर्ने उद्देश्यका साथ “प्रदेश र स्थानीय सरकारहरूको भूमिका तथा जिम्मेवारी” विषयक एक विशेष अध्ययन–कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा जलवायु परिवर्तनका प्रभाव, चुनौती, सम्भावना र समाधानका उपायहरूमा विस्तृत छलफल गरिएको थियो। प्रदेश तथा स्थानीय तहहरूका अधिकार, जिम्मेवारी र संस्थागत क्षमताको मूल्याङ्कन गर्दै भविष्यका…