कपिलवस्तु, कार्तिक १८ विद्यार्थीमा दृष्टी सचेतनाका लागि आयोजित शिविरमा ६०८ जनाले आँखा परीक्षण गरेका छन् । तीमध्ये ७२ जनामा दृष्टि समस्या पहिचान भई चस्मा वितरण गरिएको र ४ जनालाई जटिल समस्याका कारण थप उपचारका लागि रिफर गरिएको प्राविधिक सैलजा आचार्यले जानकारी दिनुभयो।विद्यार्थीमा दृष्टी सचेतनाका लागि एक दिवसिय आँखा जाँच शिविरको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य…