काठमाण्डौ १५ मंसीर । सरकारले कोरोना भाइरसको नयाँ स्वरुप ओमिक्रोन सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर विदेश भ्रमणमा नजान आग्रह गरेको छ । सरकारले अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न भनेकोहो । बुधवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा कोरोना भाइरसको ओमिक्रोन स्वरुपको सङ्क्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र…