कपिलवस्तु १४ मंसिर । नेपाली कांग्रेस कपिलवस्तुको पालिका तर्फ २६ जना जिल्ला सदस्यको लागि भएको मतदानमा पौडेल प्यानलका २२ जना र देउवा प्यानालका ४ जना निर्वाचित भएका छन । आइतबार भएको निर्वाचनबाट पौडेल पक्षका २२ जना पौडेल प्यानल र ४ जना देउवा प्यानलका उम्मेद्वार विजयी भएका हुन ।पालिका तर्फको मत गर्णना सकिए लगत्तै अव जिल्ला…