भालुवाङ १६ मंसिर । देउखुरीको राप्ती गाउँपालिका—४ मौरीघाट स्थीत माध्यमिक विद्यालय मौरीघाटका शिक्षक तथा विद्यालय व्यवस्थापन समितीका पद्धाधिकारीहरुले आज देखि तीन दिन सम्म विद्यालय नै बन्द गरेर भम्रणमा गएका छन् । विद्यालय व्यवस्थापन समिती, शिक्षक अभिभावक संघ र शिक्षकहरुले आफू खुसी निणर्य गरेर मंसिर १७ गते सम्मका लागि शैक्षिक भ्रमण गएका हुन् । उनीहरु शैक्षिक भ्रमण…