भैरहवा १४ मंसिर ।नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक अब चुनावमय भएको वताउनु भएको छ । उहाले मुलुकको शासन सत्ता फेरि पार्टीको पोल्टामा ल्याउने गरी आफूले काम गरिरहेको बताउनु भएको छ् । मंलबार भैरहवामा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शासनसत्ता हातमा ल्याएर मुलुकको विकास, समृद्धि र स्थायित्वको नयाँ यात्रा आरम्भ…