भालुवाङ १२ मंसिर । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत चौधरीले लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा आउनु सम्रग देउखुरीको विकासका रुपमा लिन आग्रह गरेका छन् । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिकाको दोस्रो सम्मेलनको उद्घाटन गर्दै मन्त्री चौधरीले प्रदेशको राजधानीलाई देउखुरीको विकास संग जोडिएको बताएका छन् । उनले राजधानी व्यवस्थापन संगै देउखुरी क्षेत्रको अव्यवस्थीत बसोबास,…