तुलसीपुर१३-मंसिर । तुलसीपुर चेम्बर अफ कमर्सले (तुलसीपुर महोत्सव २०७८) लगाउने भएको छ । पुसको १ गतेदेखि १२ गतेसम्म तुलसीपुरमा तुलसीपुर (तुलसीपुर महोत्सव २०७८) संचालन गर्ने तयारी गरेको चेम्बरले जनाएको छ । चेम्बर अफ कमर्सले तुलसीपुर सोमबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको बारेमा जानकारी दिएको छ । महोत्वसको लागि स्थानीयतहदेखि जिल्ला प्रशासन कार्यालयबाट स्विकृती लिई सकेको…