काठमाडौं ५ कार्तिक। जनकपुर स्थित खानेपानी तथा ढल निकास कार्यालयका प्रमुख राजेश कुशवाहामाथि भएको दुर्व्यवहार विरुद्ध राजधानीमा विरोध प्रदर्शन भएको छ।नेपाल इन्जिनियर्स एशोसिएन, वाग्मती प्रदेश र निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको संयुक्त आयोजनामा माइतीघरमा विरोध कार्यक्रम भएको हो। इन्जिनियर र निजामति कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर विरोध गरेका थिए।सिके राउतको जनमत पार्टीका कार्यकर्ताले बिहीवार कुशवाहालाई कार्यालयबाटै बन्धक…