काठमाडौं, १४ कात्तिक । भोलि (सोमबार) देखि शुरु हुने ‘टीक नेल’ नामक सैन्य अभ्यासमा भाग लिन २० अमेरिकी सेना नेपाल आएका छन् । ‘टीक नेल’ अभ्यास विपद् व्यवस्थापनमा केन्द्रीत हुने जनाइएको छ । नेपाली र अमेरिकी सेनाबीचको सैन्य अभ्यास काठमाडौं र पोखरामा हुनेछ । मुलुतः पानी र हिमालमा फसेकाहरुलाई कसरी उद्दार गरिन्छ भन्ने बारेमा अभ्यास केन्द्रीत…