बुटवल १० असोज ।काँग्रेसको आगामी १४ औं महाधिवेशनमा महामन्त्रीका आकाँक्षी गृहमन्त्री बालकृष्ण खाँणको आफ्नै गृहनगरका १४ वटा पालिकामध्ये महिला सभापति सून्य हुन पुगेको छ। बुटवलमा महिलाले प्रतिस्पर्धा गरेपनि खेलराज पाण्डेको सामू केही चलेन। एकातिर महिला विहिन नेतृत्व चयन भएको छ भने अर्कातिर रुपन्देहीमा पार्टीको संस्थापन र इतर पक्षबीच देखिएको टक्करसँगै बुटवल उपमहानगरपालिकामा भएको काँग्रेस चुनावमा…