माधव बेल्बासे,चन्द्रौटा कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा ५ निवासी नेकपा एमालेका युवा नेता सरोज पौडेलले जन्मदिनको अवशरमा निर्माणाधिन अस्पताललाई सहयोग प्रदान गर्नुभएको छ । जिल्लाकोे शिवराज नगरपालिका वडा ९ मा निर्माणधिन रहेको शिवगढी जनस्वास्थ्य केन्द्रको निर्माणमा सहयोग होस भन्ने उद्देश्यले रु १० हजार सहयोग गर्नुभएको छ ।उक्त रकमको चेक निर्माण समितिका अधयक्ष यादव चन्दलाई…