काठमाण्डौ, ५ असोज । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० को केन्द्रीय समिति बैठक आज काठमाडौंमा बस्दैछ ।नेकपा ९एमाले० बाट अलग हुनु भएका माधवकुमार नेपालको नेतृत्वमा बनेको पार्टीको पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।बुधबारसम्म बस्ने बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, देशभर संगठन विस्तारका लागि आवश्यक रणनीतिमा छलफल गरिने केन्द्रीय सदस्य दिलुकुमारी पन्तले जानकारी दिनुभयो…