रुपन्देही ९ साउन ।छात्राहरुलाई अध्ययनमा रुचि जगाउन र विद्यालयमै टिकाउन गैडहवा गाउँपालिकाले प्रोत्साहन स्वरुप ५१ जना छात्रालाई साईकल वितरण गरेको छ । गैडहवा गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत् कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने ५१ जना छात्राहरुलाई साईकल वितरण गरिएको हो । ८ कक्षामा प्रथम, द्वितीय र तृतीय स्थान ल्याउने गाउँपालिका भरिका १७ वटा सामुदायिक…