कपिलवस्तु ६ जेठ ।कपिलवस्तुमा माओवादी केन्द्रका नेता दिपक पाण्डेमाथि गोली प्रहार गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । घटनामा संलग्न रहेको अभियोगमा कपिलवस्तु नगरपालिका( १ नयाँ टोल बस्ने १९ वर्षीय राजेश नाउ सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक डिएसपी धर्मराज भण्डारीले बताउनु भयो । घटनास्थलबाट १ राउण्ड…