तुलसीपुर २६–बैशाख तुलसीपुर उपमहमानगरपालिका वडा नं. ५ घरभई हाल अमेरिका बस्दै आएका दीपक भण्डारीले अक्सिजनका लागि चार लाख रुपैँया सहयोग गरेका छन् । उक्त रकम बुबा भोजराज भण्डारी र आमा अनिता भण्डारीले संयुक्त रुपमा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरेका हुन् ।अहिले उपमहानगरपालिकालाई बिभिन्न व्यक्तीहरुले अक्सिजन खरिदका लागि सहयोग गर्दै आएका छन् ।…