दाङ १९ बैशाख । ३ महिना देखि पार्किङ गरेर राखेको एउटा कारभित्र तीन वटा शव फेला परेपछि नेपाल प्रहरीलाई यसको वास्तविकता पत्ता लगाउने चुनौती थपिएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्थित स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेटको कारभित्र तीन वटा शव फेला परेको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख…