बुटवल ३० माघ ।रोल्पावाट बुटवल हिडेका हाकीम सहित ४ जना बुटवल नपुग्दै पक्राऊ परेका छन् । त्यसरी पक्राउ पर्नेमा सडक पूर्वाधार बिकास कार्यालय, रोल्पाका निमित्त कार्यालय प्रमुख नवीन श्रेष्ठ सहित चार जनालाई अख्तियार कार्यालय, बुटवलले नियन्त्रणमा लिएको हो ।स्रोत नखुलेको रकम सहित उनिहरुलाइ नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । त्यसरी नियन्त्रणमा लिएकाहरुमा कार्यालय प्रमुख श्रेष्ठ…