बुटवल ७ फागुन । लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले निर्वाचनबाटै प्रजातन्त्र बलियो बन्ने दावी गर्नुभएको छ । उहाँले संघीय सरकारले ताजा जनादेशका लागि लिएको निर्वाचनको निर्णयले प्रजातन्त्रलाई नै बलियो बनाउने दावी समेत गर्नुभयो ।प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासपात्र रहेका मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीले गरेको संसद विघटनलाई सही भन्दै आवधिक चुनावले नागरिक सर्वोच्चतालाई स्थापित गर्ने समेत…