नरैनापुर २८ पुस । नरैनापुर गाउँपालिका वडा नं।४ बस्ने दाजु भाई बिच सोमवार भएको विवादमा परि भाईको मृत्य भएको छ ।काठ दाउरका लागि विहान करिब ९ बजे जंगल गएका दुबै जना मध्ये दाई मात्र फर्किएपछि सोधपूछ गर्ने क्रममा सो विषय बाहिर आएको प्रहरीले जनाएको छ । नरैनापुर गाउँपालिका वडा नं।४ नरैनापुर गाउँ बस्ने अं।३० वर्षिय इब्राहीम…