मकवानपुर १४ पुस । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त मकवानपुरका २२ हजार १०५ निजी आवास पुनःनिर्माण सम्पन्न भएको छ । पुनःनिर्माणका लागि जिल्लामा पहिचान भएका ३४ हजार १८८ मध्ये ३२ हजार ८०५ अर्थात ९३ प्रतिशत लाभग्राहीसँग सम्झौता गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय इकाइ अनुदान व्यवस्थापन कार्यालय मकवानपुरले जनाएको छ । सम्झौता…