बुटवल २० पुस ।रुपन्देहीमा संघर्षशीप पत्रकार महिला पुरस्कार बितरण गरिएकोछ । क्रियाशिल पत्रकार महिला डब्लु डब्लु जे रुपन्देहीले संघर्षशिल पत्रकार महिला सम्मानबाट रुपन्देहीको दुईजना अग्रज पत्रकार महिलालाई सम्मान गरेको हो । सोमबार बुटवलमा आयोजित कार्यक्रममा अग्रज पत्रकार मायां गौतम र दुर्गा पौडेललाई नगद १० हजार सहित सम्मानपत्रले सम्मान गरेको हो । कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी प्रदेश…