कपिलवस्तु २९ असोज । लुम्बिनी प्रदेशका सबै जिल्लामा ५२० जना फरार कसूरदार पक्राउ परेका छन्।तीमध्ये ३१५ जनालाई बाँके प्रहरीले पक्राउ गरेका लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजकुमार बैदवारले जानकारी दिनु भयो । फैसला कार्यान्वयनमा जिल्ला प्रहरी कार्यालय बर्दिया दोस्रो भएको छ। बर्दिया प्रहरीले ३९ जना फरार कसूरदारलाई पक्राउ गरी कारागार पठाएको छ। कपिलबस्तु…