कपिलवस्तु २९ असोज । प्रधानमन्त्री केपि ओलीले लामो जोखना हेरेपछि अन्तत्वगोत्वा बुटवलवाट निर्वाचित सांसद एवम् नेकपाका महासचिव बिष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिनु भएकोछ । अर्थसास्त्रका विद्वान समेत रहेका तत्कालिन अर्थमन्त्री यूवराज खतिवडाले जनमुखी काम गर्न नसकेको भनेर आलोचना खपेर वाहिरिएसंगै नेकपा प्रतिको जनविश्वास आर्जन गर्न पौडेल अर्थमन्त्रीमा नियुक्त हुनु भएको हो । यस अघिको कार्यकालमा अर्थमन्त्री…