कपिलवस्तु २१ भदौ ।बिगत लामो सयम देखि जिल्लामा मलको हाहाकार छ । जिल्ला कै प्रमुख बालीकारुपमा रहेको धान खेतीका लागि युरिया र डिएपी मल नपाएर कृषकहरु छटपटाई रहेका छन । सप्री रहेको धान खेतकालागि युरिया मल आवश्यक पर्ने कृषि प्राबिधिकहरु बताउछन । सरकारले माग अनुसारको मलको आपुर्ति गर्र्न सकेको छैन । माग भएको अत्यन्तै न्युन मात्रामा…