कपिलवस्तु, कात्तिक ९ यशोधरा गाउँपालिका अध्यक्ष शिव दयाल तिवारीले छठ पर्वको पावन अवसरमा गाउँपालिका भित्र तथा बाहिर रहेका सम्पूर्ण दिदीबहिनी र दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ । अध्यक्ष तिवारीले शुभकामना सन्देशमार्फत सूर्य देवको आराधना र कृतज्ञताको पर्वका रूपमा मनाइने छठ पर्वले सामाजिक एकता, पारस्परिक सद्भाव र सहअस्तित्वको सन्देश दिने बताउनु भयो । तिवारीको…