, १८ असोज (रासस÷एएफपी) हमासका एक वरिष्ठ अधिकारीले इजिप्टले अमेरिकी युद्धविराम योजना अन्तर्गत बन्धकहरूलाई रिहा गर्न स्वीकार गरेपछि गाजा पट्टीको युद्ध पछिको भविष्य बारे निर्णय गर्न प्यालेस्टिनी गुटहरूका लागि सम्मेलन आयोजना गर्ने शनिबार बताएका छन् । इजिप्टले “प्यालेस्टिनी एकता र गाजा पट्टीको प्रशासनसहित गाजाको भविष्यका बारेमा अन्तर–प्यालेस्टिनी संवाद“ आयोजना गर्ने अमास अधिकारीललाई उदृत गर्दै एएफपीले…