मध्यनेपाल(लमजुङ), १५ कात्तिक : लमजुङको मध्यनेपाल नगरपालिका-७ स्थित रामबजार र कास्कीको रूपा गाउँपालिका-१ स्थित स्यास्त्रीको बीच मादी नदीमा हरिबोधिनी एकादशीको अवसरमा आज तोरण तार्दै भक्तजनहरू। तस्बिर : देवेन्द्र गुरुङ/रासस