कपिलवस्तु २६ पुस । नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघको अध्यक्षमा बागलुङकी मना कुमारी केसी निर्विरोध निर्वाचित भएकी छन । संघको काठमाडौमा सम्पन्न १० औं वर्षिक साधारण सभा तथा अधिबेशनबाट केसीको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति र राजेन्द्र बस्नेतको संयोजकत्वमा ३ सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति निर्वाचित भएको हो ।१३ सदस्यीय सञ्चालक समितिमा अध्यक्ष…