६ बर्षपछि आज उनलाई भेटे । म झस्किए । उनी पनि झस्किन । सायद हाम्रो भेट यसरी होला भनी नसोचेको भएर होला । उनले पनि सोचेकी थिइनन् कि !हत्पतमा मैले सोधे राधा तिमी ? अँ । अच्चम मान्दैं उनले भनिन् –तपाई पनि यहाँ । अँ आज बिदाको दिन कता जाउ भन्ने भो अनि यता । अनि तिमी नि…