बुटवल ५ चैत्र ।सञ्चारिका समुह लुम्विनी प्रदेशको प्रथम अधिवेशन तथा तेस्रो साधारण सभाबाट अमृता अनमोलको अध्यक्षतामा १५ सदस्यीय नयाँ प्रदेश कार्यसमिति समेत चयन गरेको छ ।सो समितिको उपाध्यक्षमा बाँकेको रुपा गहतराज, महासचिबमा बर्दियाको मेनका चौधरी, सचिवमा रुपन्देहीको माया केसी र कोषाध्यक्षमा रुपन्देहीको उष किरण पन्त सर्वसम्मत चयन भएका छन् । सदस्यहरुमा गिता ज्ञवाली, रेनुका गिरी,…